यी हुन् ग्लोबल आइएमई बैंकका १९ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको  देखिएको छ । बैंकमा कोषको ४‍.७४ प्रतिशत अर्थात १ करोड ६९ लाख ७१ हजार ५३५ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै आइ. एम. ई होल्डिङ्गस प्रा. लि.को २.७८ प्रतिशत अर्थात ९९ लाख ३८ हजार ८३८ कित्ता प्रतिशत शेयर स्वामित्व छ । 

आइ. एम. ई इन्भेष्टमेन्ट प्रा. लिको २.५१ प्रतिशत अर्थात ८९ लाख ६६ हजार ४११ कित्ता सेयर स्वामित्व रहेको बैंकले रहेको छ भने विष्णु न्यौपाने को १.४१ प्रतिशत शेयर स्वमित्व रहेको छ । 

हेर्नुस बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका शेयरधनीको विवरण

कर्मचारी संचय कोष  - ४.७४

आइ. एम. ई होल्डिङ्गस प्रा. लि.-  २.७८ प्रतिशत

आइ. एम. ई इन्भेष्टमेन्ट प्रा. लि - २.५१ प्रतिशत

विष्णु प्रसाद न्यौपाने  - १.४१ 

सुमित कुमार अग्रवाल - १.४०

मङ्गल कलश इन्भेष्टमेन्ट प्रा. लि. -  १.२४

कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रा. लि. - १.१५

उत्तम कुमार नेपाल - ०.९५

नागरिक लगानी कोष - ०.९२

रण बहाद’र शाह - ०.७८

निमिषा इन्भेष्टमेन्ट प्रा. लि - ०.७४

होमल्यान्ड डेभलपस - ०.७३

हेमराज ढकाल - ०.६७

क्याबिनेट श्रेष्ठ -०.६४

डम्बर बहादुर मल्ल - ०.६३

कामधेनु इन्भेष्टमेन्ट - ०.६२

रिता मल्ल - ०.५६

शारदा देवी - ०.५३

सन्दिप अग्रवाल - ०.५२

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved