फागुन महिनाको लागि १४ वटा वाणिज्य बैंकले घटाए ब्याजदर (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 08:45:46 AM मा प्रकाशित

संचालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये १८ वटा बैंकले फागुन महिनाको लागि मुद्दती निक्षेपको नयाँ ब्याजदर प्रकाशन गरेका छन्। निक्षेपको ब्याजदर प्रकाशन गरेका १८ बैंक मध्ये १४ वटा बैंकको ब्याजदर घटाएका छन् 

४ वटा बैंकले भने ब्याजदर स्थिर राखेका छन् । ब्याज घटाउने बैंकमा कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,प्राइम बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।  यी मध्ये कृषि विकास बैंकले सर्वाधिक ब्याज घटाएका छ 

हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिदै ब्याजदर स्थिर राखेका छन् । सिटिजन्स र सिद्धार्थ बैंकले भने ब्याजदर विवरण प्रकाशन गर्न बाँकि छ 

हेर्नुस् फागुन महिनाको लागि कुनको ब्याजदर कति ? 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved