भाईरल हुँदै युनाईटेड सिमेंट्सको दशैं बिशेष शुभकामना संदेश 'आशिष' (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2019 | 10:04:45 AM मा प्रकाशित

laxmi sunrise bank

सामाजिक सञ्जालमा हिजोआज दशैं शुभकामना संदेश निकै भाइरल भइरहेको छ। युनाइटेड सिमेंट्सले दशैंको अवसरमा शुभकामना संदेश दिन तयार गरेको 'आशिष' नाम दिइएको उक्त भिडियो संदेशको सामाजिक सञ्जाल फेसबुकमा चर्चा सुरु भएको छ। 

'पलहरु फर्काउन नसकेपनि सम्बन्ध भने फर्काउन सकिन्छ, समयको दौरानमा त्यो सम्बन्ध चिसिएको छ भने पनि, सबैकुरा बिर्सिएर मनमुटाबलाई त्याग्दै, अब जुट्ने बेला हो' भन्ने संदेश दिन खोजिएको उक्त भिडियोले धेरैले मन पराएका छन। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved