युनाईटेड इन्स्योरेन्सको निमित्त सीईओमा उपासना पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 12:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड United Insurance Company (Nepal) ले निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरेको छ। कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका  रमेश कुमार भट्टराइको करार अवधि समाप्त भएकाले पौडेललाई निमित्तको जिम्मेवारी दिईएको कम्पनीले जनाएको छ। 

भट्टराईको कार्यकाल २०७७ साल कार्तिक २४ गतेबाट  सकिएपर्छि  नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्तको जिम्मेवारी दिइएको हो।  उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved