एनएमबि लघुवित्तको सीइओमा पुन: आनन्द पाण्डे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 09:41:19 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: आनन्द  पाण्डे नियुक्त भएका छन् । कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले पाण्डेले आगामी ४ वर्षको लागि पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको दोस्रो कार्यकाल चैत्र २२ गतेबाट सुरु भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved