दृष्टिबिहिनहरुलाई महालक्ष्मी बैंकको सेतो छडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 05:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले दृष्टिबिहिन सहयोग केन्द्रलाई सेतो छडी बितरण गरेको छ । संस्थालाई बैंकको थापाथली शाखाले आइतबार  सय थान सेतो छडी बितरण गरेको हो । 

दृष्टिबिहिनलाई दैनिक क्रियाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले सेतो छडी प्रदान गरेको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved