गरिमा विकास बैंक Garima Bikas Bank Limited ले रुपन्देहीको सैनामैना नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरे ।
बैंकले देशभर ९० शाखा, ५१ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।