कैलाश विकास बैंकद्वारा आगलागी पीडितलाई छात्रबृत्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 06:32:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  ले आर्थिक अवस्था दयनिय रहेका बिद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको छ । 

बैंकले कालीकोटका सामुदायीक विद्यालयहरुबाट एस.ई.ईमा उत्कृष्ट अंक ल्याएका गरिव, आर्थिक अवस्था दयनिय भएका र आगलागी पीडित परिवारका  बिद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको हो । 

बैंकले १०२ शाखा र ४० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved