महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।
बैंकमा हाल आठ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको र उनीहर सबैजनाको कोरोना बीमा गराएको जनाइएको छ ।
बैंकले १०२ वटा शाखा र ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।