मुक्तिनाथ विकास बैंकद्वारा विपन्न परिवारकालागि आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 01:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले सहारा नेपाल (साकोस) ले सञ्चालन गरेको “एकका लागि एक अभियान’’ लाई आर्थिक सहयोग गरेको छ । बैंकको विर्तामोड शाखाले बन्दाबन्दीबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आइरहेको उक्त संस्थालाई आर्थिक सहयोग गरेको जनाएको छ ।

सहयोग रकम बैंकका प्रदेश १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले उक्त अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका हुन् । 

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved