शाइन रेसुङ्गाको शाखा न्युरोडमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 12:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited ले न्युरोडमा शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले व्यापारिक केन्द्र मानिने काडमाडौँको न्युरोडमा शाखा सञ्चालनमा आए पश्चात सो क्षेत्रका व्यवसायीलाई सहज हुने विश्वास व्यक्त गरेको छ ।

बैंकले यो शाखामार्फत आज बिहिबारबाट कारोबार सुरु गरेपनि ‘बृहत ओपनिङ’ भने फागुन ११ गते गर्ने भएको छ । 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved