मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सी, होटल चितवनमा १५% सम्म छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 02:46:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले होटल चितवन.(द फर्न रेसिडेन्सी)  Hotel Chitwan Pvt. Ltd ( The Fern Residency ) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । 

सम्झौताअनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले होटल चितवन प्रा. लि.बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । 






 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved