कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:13:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँ महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा निर्माण गरेको “ट्राफिक बत्ती” आज एक  समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।

ज्ञानेश्वरको मुख्य चोकमा राखिएको ट्राफिक बत्तीबाट स्थानीय नागरिक, सवारी साधन तथा पैदल यात्रुले लाभ लिन सक्ने बैंकले विश्वास लिएका छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved