सिन्धु विकास बैंकद्धारा रक्तदान कार्यक्रम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:53:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited को १२ औँ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

बैंकका अध्यक्ष, संचालकहरु, कर्मचारीहरु, अन्य संघ संस्थाका कर्मचारीहरु तथा बैंकका ग्राहकहरु लगाएत आम सर्वसाधारण ब्यक्तिहरुले समेत रक्तदान गरेका छन् । रक्तदान गर्नुहुने सम्पुर्ण ब्यक्तिहरुलाई बैंकले प्रमाणपत्र समेत प्रदान गरेको छ । 

बैंकले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला गरी ५ जिल्लाका २४ शाखा र २ वटा सिमित बैकिङ्ग ईकाइबाट सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग लगायतका सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved