बीरगन्जमा सांग्रिलाको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 06:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले पर्साको बीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको शाखा संख्या ९७ पुगेको छ ।  

बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको पनि जानकारी गराएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved