मुक्तिनाथका ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 05:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक @M का ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले छुट पाउने भएका हुन् ।

आगन्तुक रिसोर्ट धुलिखेलमा छ । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएममार्फत नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved