सिन्धु विकास बैंकका सीइओ जोशीले दिए राजिनामा, गिरीलाई कामुको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 10:26:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited का प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण खुलाई कार्तिक १ गतेदेखि लागु हुने गरि राजिनामा दिएका हुन् । 

असोज १३ गते बसेको बैंकको संचालक समितिको बैठकले सीइओ जोशीको राजिनामा स्वीकृत गरेको छ । बैठकले हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका राम कुमार गिरीलाई कार्तिक १ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved