सांग्रिला डेभलपमेन्ट बैंकको शाखा दाङको गढवामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2022 | 06:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले दाङको गढवा गाउँपालिका वडा नं. ६ मा शाखा संचालनमा ल्याएको छ । गढवा शाखा कार्यालय संचालनमा आएसँगै बैंकको कुल शाखा संख्या १०९ पुगेको छ । 

यो शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरेका हुन् । 

यो शाखाबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेको बैंकको दाबी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved