सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा उदयपुरको गाईघाटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 05:51:49 PM मा प्रकाशित

laxmi bank sanima

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १११औँ शाखा उदयपुरको गाईघाटमा सञ्चालनमा ल्याएको छ ।

बैंकले त्रियुगा नगरपालिका ११ स्थित बि.पि.चोक, बैंक लाइनमा शाखा संचालनमा ल्याएको हो । सोमबारबाट यो शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

गाईघाट शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved