
 2mb (1).gif)
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १११औँ शाखा उदयपुरको गाईघाटमा सञ्चालनमा ल्याएको छ ।
बैंकले त्रियुगा नगरपालिका ११ स्थित बि.पि.चोक, बैंक लाइनमा शाखा संचालनमा ल्याएको हो । सोमबारबाट यो शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।
गाईघाट शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।