सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विजयनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 06:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुर म.न.पा. वडा नं. १६, विजयनगर, चितवनमा शाखा संचालनमा ल्याएको छ ।

विजयनगर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved