महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 04:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको महाराजगंज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । 

बैंकको महाराजगंज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो । 

महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगंज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए ।

महालक्ष्मी विकास बैंकले हाल १०३ शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved