महालक्ष्मी विकास बैंकको नेपालगंज शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 05:39:33 PM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकको नेपालगंज शाखा हाल रहेको स्थान नेपालगंज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । 

स्थानान्तरण भएको उक्त शाखाको नेपाल राष्ट्र बैंक, नेपालगंज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र महालक्ष्मी बैंकका सञ्चालक दिपक रौनियरले उद्घाटन गरेका छन् । 

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पार्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् 

यस बैंकले हाल १०३ वटा शाखाहरुमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved