गरिमाका ग्राहकलाई चितवनको जंगल भिल्ला रिर्सोटमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 07:44:17 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकका ग्राहकले चितवनको ‘जंगल भिल्ला रिर्सोट’मा छुट पाउने भएका छन् । बैंक र जंगल भिल्ला रिर्सोटबीच सम्झौता भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार रुम तथा फुड एण्ड वेभरेजमा बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने छन् । बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले छुट सुविधा पाउने छन् । 

गरिमा विकास बैंकले हाल १२१ शाखा, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved