कामना सेवाका ग्राहकले एआई ला लन्चमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 06:00:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले The Ai-la Lounge रेस्टुरेन्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। बुधबार बैंक र रेस्टुरेन्टबीच यस सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको डेबिट / क्रेडिट कार्ड प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ।

सो The Ai-la Lounge रेस्टुरेन्टसँग कुमारीपाटी, ललितपुर रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved