कामना सेवाका ग्राहकले गौतम होटलमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 11:44:10 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले Gautam Hotel Bardibas सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। बैंक र सो होटलबीच शुक्रबार सम्झौता भएको हो।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

सो होटल धनुषामा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved