लाभांश वितरणको लागि लक्ष्मी इक्विटी फण्डको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 08:23:44 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डले भदौ २३ गते १ दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो 

यस सँगै भदौ २२ गतेसम्म कायम इकाईधनीले मात्र लाबहंश पाउँन सक्ने छन् । फण्डको योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलले आर्थिक वर्ष ७६/७७ को लागि इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved