लक्ष्मी इक्विटी फण्डले लक्ष्मी उन्नति कोषको भन्दा बढी लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 10:12:47 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटल Laxmi Capital Market  ले ब्यबस्थापन गरिरहेको सामुहिक लगानी कोष योजना 'लक्ष्मी इक्विटी फण्ड' को लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कोषले इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ ।

क्यापिटलले ब्यबस्थापन गरिरहेको अर्को योजना लक्ष्मी उन्नति फण्डले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिसकेको छ । यस संगै लक्ष्मी क्यापिटलले ब्यबस्थापन गरिरहेका २ वटा योजनाको लाभांश घोषणा भएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved