वाणिज्य सचिवको अध्यक्षतामा ‘व्यापार पारदर्शीता इकाई’ गठनको प्रस्ताव, यस्ता छन् प्रस्तावित अधिकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 01:12:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निकासी पैठारी (नियन्त्रण) ऐन संशोधन गरेर सरकारले ‘व्यापार पारदर्शीता इकाई’ गठन गर्ने प्रस्ताव गरेको छ । 

शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ मा संशोधन गरी यस्तो व्यवस्था गर्न लागेको हो ।

वाणिज्य मन्त्रालयको सचिवको अध्यक्षतामा ‘व्यापार पारदर्शीता इकाई’ गठन गर्ने प्रस्ताव गरिएको छ । अन्तराष्ट्रिय व्यापारमा पारदर्शीता कायम राख्न यस्तो इकाई गठन गर्न लागिएको पनि जनाइएको छ । 

इकाईलाई ८ वटा काम कर्तव्य र अधिकार हुने उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved