यसवर्षको एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 11:54:16 AM मा प्रकाशित

यसबर्षको माध्यमिक शिक्षा परिक्षा कक्षा १० (एसइई) चैत १० देखि सुरु हुने भएको छ। सबै बिषयको परिक्षा तालिका सार्वजनिक गर्दै परिक्षा चैत १० बाट सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

सार्वजनिक सूचना अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षा हुनेछ। चैत १० बाट सुरु हुने परिक्षा चैत २१ मा सकिनेछ। अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो। जसमा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी थिए। 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved