व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (इभेन्ट २) ले छात्रवृत्तिमा आवेदन दिने म्याद थप गरेको छ । इभेन्टले निषेधाज्ञाको अवस्थालाई मध्यनजर गर्दै आवेदन दिने म्याद थप गरेको हो । जस अनुसार अब जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ ।
हेर्नुस सूचना :
