इभेन्ट २ को छात्रवृत्तिमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 11:15:58 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (इभेन्ट २)   ले छात्रवृत्तिमा आवेदन दिने म्याद थप गरेको छ । इभेन्टले निषेधाज्ञाको अवस्थालाई मध्यनजर गर्दै आवेदन दिने म्याद थप गरेको हो । जस अनुसार अब जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved