रामेछापमा माओवादी–समाजवादी गठबन्धनले मेयर र उपमेयरमै पुरुष उम्मेदवार उठायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 02:49:21 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापमा गठबन्धन गरेका माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले जिल्लाको रामेछाप नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवार उठाएका छन् ।

माओवादी र एकिकृत समाजवादीले तालमेल गर्दा रामेछाप नगरपालिकाको मेयर माओवादीले र उपमेयर नेकपा समाजवादीले लिने सहमति गरेका थिए । सोही अनुसार मेयरमा माओवादीका नरेशबाबु श्रेष्ठ र उपमेयरमा नेकपा एसका ढालबिक्रम कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

गठबन्धनका कारण देशभर नै स्थानीय तहमा महिलाको उम्मेदवारी घट्ने देखिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved