सार्वजनिक भयो देशभरका स्थानीय तहका सम्पूर्ण उम्मेद्ववारको विवरण, हेर्नुस सूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 08:36:37 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारको सुची प्रकाशन गरेको छ । आयोगले देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यका उम्मेदवारको सुची सार्वजनिक गरेको हो ।

आयोगले विवरण प्रणालीमा हालसम्म प्रविष्ट भएको आधारमा २०७९ वैशाख २० साँझ ६ बजेसम्मको अपडेट अनुसार उम्मेदवारको सुची प्रकाशन गरेको हो।आयोगले  केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरूमा इन्टरनेट तथा विद्युत अवरुद्ध भएको कारणले प्रणालीमा प्रविष्ट हुन बाँकी भई विवरणमा केही थपघट हुन सक्ने जनाएको छ। 

हेर्नुस् सुची: 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved