काठमाडौँ महानगरमा एमालेको विजयी सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 09:16:24 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकामा एमालेले विजयी सुरुवात गरेको छ। काठमान्डू महानगरको वडा नम्बर १ मा नेकपा (एमाले) विजयी बनेको हो।

भर्खरै सकिएको मतगणनाअनुसार ६२२ मत प्राप्त गर्दै एमालेका भरतलाल श्रेष्ठले दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जीत निकालेका छन् ।उनका प्रतिद्वन्दी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।

वडा नं. १ मा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनले ७८३ सहित सर्वाधिक मत पाएका छन् ।त्यस्तै, एमालेका केशव स्थापितले ३६४ र कांग्रेसकी सिर्जना सिंहले ४५१ मत पाएकी छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved