समानुपातिकतर्फ एमालेको १९ लाख मत कट्यो, घन्टीलाई पछि पार्दै माओवादी तेस्रोमा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2022 | 01:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक तर्फ नेकपा एमालेले १९ लाख मत कटाएको छ । मतगणना जारी रहंदा आज शनिवार दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले १९ लाख ६ सय ८७ मत पाएको छ ।

त्यस्तै दोस्रो स्थानमा १८ लाख ३४ हजार ५ सय ३८ मत सहित नेपाली कांग्रेस रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै मोअवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । माओवादीको कुल ८ लाख ४ हजार २ सय ६९ मत आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत आएको छ ।

हेर्नुस् दिउँसो १ बजेको अपडेट अनुसार कसको मत कति ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १९००६८७

नेपाली काँग्रेस १८३४५३८

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) ८०४२६९

राष्ट्रिय स्वतन्त्र पार्टी ८०२०१६

राष्ट्रिय प्रजातन्त्र पार्टी ४११२६८

जनता समाजवादी पार्टी, नेपाल २२०४३३

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १७२९७०

lनागरिक उन्मुक्ति पार्टी १६१५७७

 जनमत पार्टी १५१५३८

 लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ८४४१०

नेपाल मजदुर किसान पार्टी ६१४९४

हाम्रो नेपाली पार्टी ४१४४७

राष्ट्रिय जनमोर्चा ३८८८८

 मंगोल नेशनल अर्गनाइजेशन ३६२३४

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) २०१०९

 नेपाल संघीय समाजवादी पार्टी १७७१२

राष्ट्रिय जनमुक्ति पार्टी १५६६८

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ११०५९

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी ) ९२९३

नेपाली काँग्रेस (बी.पी.) ८३९२

जनता प्रगतिशिल पार्टी, नेपाल ७७६२

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ७३६९

नेपाली जनता दल ६०००

नेपालका लागि नेपाली पार्टी ५९८३

नेपाल जनता पार्टी ५३९३

नेपाल लोकतान्त्रिक पार्टी ४७८७

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ४७५७

बहुजन एकता पार्टी नेपाल ४७२३

आमूल परिवर्तन मसिहा पार्टी नेपाल ४६७०

नेपाल कम्युनिष्ट पार्टी ४२९६

 मितेरी पार्टी नेपाल ३८७२

जनसमाजवादी पार्टी, नेपाल ३८६८

जनजागरण पार्टी नेपाल ३८३७

 एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी ) ३६३६

बहुजन शक्ति पार्टी २८९७

 एकीकृत शक्ति नेपाल २५५१

मौलिक जरोकिलो पार्टी २२५२

पिछडावर्ग निषाद दलित जनजाति पार्टी २२२०

 तराई मधेश लोकतान्त्रिक पार्टी २२०७

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल २२००

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) २१८९

विवेकशील साझा पार्टी २०२०

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी १९५२

नेपाल समावेशी पार्टी १७७५

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन १३११

राष्ट्रिय नागरिक पार्टी १२८३

नेश्‍नलिष्ट पिपल्स पार्टी ११०५

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved