गृहमन्त्री बालकृष्ण खाणले चुनाव हारे, राप्रपाका बोहरा विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2022 | 03:17:20 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री बालकृष्ण खाणले चुनाव हारेका छन् । प्रतिनिधिसभा अन्तर्गत रूपन्देही-३ मा उम्मेदवार रहेका खाणले राप्रपाका दीपक बोहोरासंग चुनाव हारेका हुन् ।

अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए। २ हजार ६४२ मतान्तरसहित  बोहोरा विजयी भएका हुन् ।

यस सँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाले जितेको सिट संख्या ७ पुगेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved