सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 11:24:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गत  सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका हुन् 

सञ्चारमन्त्रीसमेत रहेका कार्कीले  ३० हजार ४८३ मत ल्याए भने प्रदेश १ का मन्त्री रहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । कार्कीले कुसियैतलाई ११२ मतले पराजित गरेका हुन् 

यस सँगै अब प्रतिनिधिसभा तर्फ ३ स्थान बाहेकक सबै स्थानको परिणाम आएको छ । अब स्याङजा २, दोलखा र बाजुराको मतपरिणाम आउँन बाँकि छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved