समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 09:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा  समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।


एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।


निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved