सर्भिसमाण्डुले नेल टेक्निसियन तालिम दिने, तालिमपछी रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 11:40:28 AM मा प्रकाशित

laxmi  sunrise bank

 सर्भिसमाण्डुले जब ग्यारेन्टी सहित ‘नेल टेक्निसियन’ तालिमको घोषणा गरेको छ। सर्भिसमाण्डुले महिलाहरुलाई लक्षित गरी तालिमको आयोजना गर्न लागेको हो।

तालिम लिन चाहनेहरुले यहि अगस्त ९ तारिखसम्म आवेदन दिन सक्ने सर्भिसमाण्डुले जानकारी दिएको छ। साथै पहिलो १० आवेदकलाई २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको जनाएको छ।

 तालिम लिएकाहरुमध्येबाट उत्कृष्टलाई जागीरको अवसरसमेत उपलव्ध गराईने सर्भिसमाण्डुका प्रवन्धक आयुष सुनारले बताए। उनले भने ‘दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम दिन लागेका हौँ, तालिमपछी रोजगारीको अवसर पनि छ।’ प्रवन्धक सुनारले आधारभुतदेखी उच्च तहसम्मको तालिम दिइने बताएका छन्। 

सर्भिसमाण्डु अनलाइन सेवा प्रदायक कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved