युनाईटेड मोदी हाइड्रोले युनाईटेड मेवा खोला हाइड्रोमा ६७ करोड लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 10:46:32 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड मोदी हाइड्रो पावर कम्पनी United Modi Hydropower  ले ५० मेगावाट क्षमताको युनाईटेड मेवा खोला हाइड्रोमा लगानी गर्ने भएको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले युनाईटेड मेवा खोला हाइड्रोमा ३० प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको हो 

युनाईटेड मोदीले युनाईटेड मेवा खोलामा ३० प्रतिशत लगानी रहने गरी प्रति कित्ता १ सयको दरले ६७ करोड ५० लगानीले हुन आउने ६७ लाख ५० हजार कित्ता शेयर लगानी गर्ने निर्णय गरेको हो 

कम्पनीको सातौ साधारणसभाले कम्पनीलाई अन्य आयोजनामा लगानी गर्ने अख्तियारी प्रदान गरेको थियो । सोहि बमोजिम कम्पनीले युनाईटेड मेवा खोला हाइड्रोमा लगानी गर्ने निर्णय गरेको हो। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved