मोदीले भने, ‘नेपालले हामीलाई बिजुली बेचेर आर्थिक उन्नति गर्नसक्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2022 | 04:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले भारतमा विद्युत् निर्यात गरेर आर्थिक उन्नति गर्न सक्ने बताएका छन् । उनले विद्युत निर्यात गर्ने नेपालको योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान गर्ने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउन आफूहरु सहमत भएको पनि बताएका छन् । 

‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत् परियोजनामा धेरै सहभागीताका विषयमा सहमति व्यक्त गरेका छौँ,’ मोदीले भने, ‘अब नेपालले भारतका लागि विद्युत् निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान पुग्नेछ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved