रिडी पावर कम्पनीको प्रबन्ध संचालकमा साइका भण्डारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 10:31:22 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध संचालकमा साइका भण्डारी नियुक्त भएकी छिन् । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले भण्डारीलाई प्रबन्ध संचालक चयन गरेको हो । यस अघि उनी कम्पनी कै संचालक थिईन् 

कम्पनीका प्रबन्ध संचालक कुवेरमणि नेपाल कम्पनीको संचालक पदमा नरहेकोले उनको स्थानमा भण्डारीलाई प्रबन्ध संचालक चयन गरिएको कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved