१० मेगावाट भन्दा कम क्षमताका हाइड्रोको पीपीए खोल्ने प्राधिकरणको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 04:05:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले १० मेगावाट भन्दा कम क्षमताका जलविद्युतआयोजनाको विद्युत खरिद बिक्री (पीपीए ) खुला गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार प्राधिकरणको शुक्रबार बसेको संचालक समितिको बैठकले  १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको  पीपीए खुला गर्ने निर्णय भएको हो।

त्यस्तै प्राधिकरणले सौर्य उर्जाको पीपीए पनि खोल्ने निर्णय गरेको बताईएको छ । ऊर्जा मिश्रणको अवधारणा अनुसार करिब १ हजार मेगावाटको सौर्य उर्जाको लागि पीपीए गर्ने प्राधिकरणको तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved