रेनोको चाडपर्व अफरः ५ वर्ष वारेन्टीदेखि ३ लाख नगदसम्म फाइदाको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 06:11:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले चाडपर्व विशेष “रेनो शुभ कार–रम्भ” योजना ल्याएको छ । 

ट्यागलाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजना दशैं–तिहार २०७८ आएको कम्पनीले जनाएको छ । 

रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाखसम्मको कुल फाइदा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिङ र ५ बर्षसम्म वारेन्टी जस्ता सेवाहरुबाट पाउने छन् । 

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved