बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन बुधबार प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ ।
यस्तै मंगलबार तोलाको ८२५ रुपैयाँमा कारबोर भएको चाँदी बुधबार ५ रुपैयाँले बढेर ८३० रुपैयाँ पुगेको छ ।