बिहीबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 10:55:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुन चाँदीको भाउ स्थिर रहेको छ । बुधबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज  कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार १७५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved