आज कति छ सुनको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 10:43:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा नै स्थिर छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १ हजार २७० रुपैयाँमा नै स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved