सुनचाँदीको मुल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 11:04:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ७ सय ५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४  रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved