कोरोनाको नयाँ भेरियन्ट भित्रिन नदिन सीमा क्षेत्रमा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 05:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका केही देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोन फेला परेपछि नेपालमा सतर्कता अपनाउन सुरु गरिएको छ । सीमा क्षेत्रमा थप सतर्कता अपनाउन थालिएको हो । 

स्वास्थ्य सेवा विभागले सबै हेल्थ डेस्कलाई नाकामा पोजेटिभ देखिएको नमुनाको ‘जीन स्वीक्वेन्सिङ’ गर्न निर्देशन दिएको छ । 

नाकामा एन्टीजेन परीक्षणका क्रममा पोजेभिट आएको नमुनालाई जीन स्वीक्वेन्सिङ गर्न राष्ट्रिय प्रयोगशालामा पठाउन विभागले निर्देशन पठाईसकिएको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved