यी ४ तरिकाबाट हेर्न सकिन्छ पिपुल्स पावरको आईपीओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 02:32:34 PM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज आईतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा शेयर बाँडफाँड गरिएको हो । 

आइपीओ रिजल्ट ४ तरिकाबाट हेर्न सकिन्छ ।

कम्पनीको वेबसाइट http://peoplespower.com.np बिक्री प्रबन्धकको वेबसाइट  https://www.prabhucapital.com मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडिएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइट https://iporesult.cdsc.com.np बाट आईपीओ नतिजा हेर्न सकिने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved