नेपाली गीतमा सन्नी लियोनीको आइटम डान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 03:58:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चलचित्र ‘पासवर्ड’को आजको साम बोलको गित सार्वजनिक भएको छ । उक्त गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक नेपाली गितमा ठुम्का लगाएकी छिन् । 

बिहिबार सार्वजनिक भएको गीतको भिडियोमा लियोनीलाई आइटम गर्लको रुपमा प्रस्तुत गरिएको छ । अमित बस्नेतको लगानी रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् ।

फिल्ममा अनुप बिक्रम शाही,  रविन्द्र झा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म भदौ २७ गते देखि देशभर प्रदर्शनमा आउँदैछ ।

भिडियोको लागि-



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved